सिके राउतको र मोर्चाको एजेन्डा बिल्कुलै फरक छ : अध्यक्ष ठाकुर

विराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले संयुक्त मधेसी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्मा प्रस्तावित सीमाङ्कनलगायतका विधेयकलाई परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । अध्यक्ष ठाकुरले स्थानीय तहको … Continue reading सिके राउतको र मोर्चाको एजेन्डा बिल्कुलै फरक छ : अध्यक्ष ठाकुर